The song of fire and water

एउटा आगो भए अर्को पानी हुनुपर्छ
तिमी मलाई यहीँ भनिरहन्थ्यौ

म हरेक पल्ट आगो भइरहे
तिमी पानी भइरह्यौ

हामिले एकअर्कोको धर्म निभाइरह्यौ

तर, आज
मेरो सन्मुख खरानीको थुप्रो छ
म आगो हुँदा
तिमी किन पानी भइनौ ?

Related Articles

Leave a Reply

Check Also

Close
Close