Melodies

  • प्रतीक्षा

    त्यो दिन अवश्य आउँनेछ,जुन दिन सुन्दर हिमालले आफूलेलगाएको चिसो हिउँको कपडा खोलेरदेखाउनेछ नग्न नृत्य र त्यो दिनम पनि नाच्नेछु मोतिको…

    Read More »
  • निन्द्रा

    म भन्दा पहिला सपना बिउँझिन्छजो कहिलैपूरा निन्द्रा निदाउँदैन र बिहान भन्दा पहिला म बिउँझिन्छुजो सधैंनिदाउँन चहान्छ आमाको कोखमानौँ महिना निदाएको…

    Read More »
  • हजुरबुबाले थोते हाँसो हाँस्दै भन्नुभएको थियो-नाती त’ तँ मेरो लौरो होस्तेस्रो खुट्टा होस्जसको पछि-पछि म डोहोरिदैआफुलाई सन्तुलित बनाउँदै हिड्नेछु सायद…

    Read More »
  • That Day

    म मरेको दिनअरू दिन जस्तै हुनेछ- सामान्य सूर्य पहिले’कै समयमा उदाउनेछ/अस्ताउनेछहावा सधैं जस्तै दिशाहिन भएर दौडिनेछपानी उहीँ आफ्नै नियममा बहनेछ…

    Read More »
  • मिलन

    फरक फरक भूगोलकोहत्केलामा टेकेर पनिएउटै आकाश हरेक दिन छामिरहने हामीसाँच्चै ‘प्रेम’ जस्तै जिद्दी रहेछौं एक अर्कोको प्रतीक्षा गरिरह्यौर भयौं कहिलैएक…

    Read More »
  • The song of fire and water

    एउटा आगो भए अर्को पानी हुनुपर्छतिमी मलाई यहीँ भनिरहन्थ्यौ म हरेक पल्ट आगो भइरहेतिमी पानी भइरह्यौ हामिले एकअर्कोको धर्म निभाइरह्यौ…

    Read More »
  • Mystery

    घर छ अनि घाट छ यी दुईको बिचमा-बिद्यालय छ-मन्त्रालय छ-न्यायलय छ-देवालय छ-आफ्नाहरुबाट झनै भय छ -हामिले नै जन्माएका भगवान सय…

    Read More »
  • म कवि होइन

    हो, मैले कविता लेख्न छाडिसकेँ तपाईं नै भन्नुस् न, कति लेख्नु दुखहरू मात्रै ? – कति लेख्नु लङ्गडा रहरहरु ?…

    Read More »
  • TIME AND YOU

    मलाई लाग्थ्यो, यहाँ म मात्रै फरक छु बरु तिमी जस्तै त समय छ तर, म गलत रहेछु आखिर समय पनि…

    Read More »
Close