Ritesh

  • अनाम लेखक : एलेना फरान्टे 

    ‘घर छाड्नुभन्दा दुई वर्षअघि बुबाले आमालाई भन्नुभएको थियो, म धेरैनै कुरूप छु भनेर ।’ यो पहिलो पङ्क्ति हो, ‘एलेना फरान्टे’को…

    Read More »
  • Blogs

    पर्वतहरूको बिचमा उभिदा…

    म त्यहाँ पुगेँ, जहाँ यो भन्दा अघि मेरो कल्पना मात्रै पुगेको थियो ।  लाङटाङले ओछ्याएको हत्केलामा चौरीहरू चरिरहेका थिए, जो…

    Read More »
  • Blogs

    गन्ध   

    “तपाईं मान्छेहरूलाई कसरी सम्झिनुहुन्छ ?” यो प्रश्न सोधिरहदा उसको चित्रपटझैँ लाग्ने अनुहारमा कस्तो प्रकारको भावको रङ्ग पोतिएको थियो, म त्यसलाई…

    Read More »
  • Mysteries

    बार्डो

    आवाजको न रूप छ, न त स्वरूप । आवाज कुन दिशाबाट आइरहेको छ, मलाई थाहा छैन । सायद यो आवाज…

    Read More »
  • Features

    रूखहरूको समुन्द्र

    कुरा केही दिनअघिको हो। मेरो मनोदशालाई दशा लागेको थियो। मेरो मनस्थिति ठीक धरातलमा थिएन। नसामा रगत होइन, बेचैनी दौडिरहेको प्रतीत हुन्थ्यो।…

    Read More »
  • Mysteries

    पाताल

    “माथि के छ आमा ?” म उत्साहित हुँदै सोध्छु ।  “माथि नर्क छ,” आमाले भन्नुहुन्छ ।  “नर्क ?” मेरो आवाजको…

    Read More »
  • Features

    सायद त्यसपछि त्यो झ्याल कहिल्यै खुलेन   

    घर शरीर हो र झ्यालहरू त्यसका आँखा, मलाई यस्तै लाग्थ्यो ।  आँखाले देख्ने, हेर्ने काम मात्रै गर्दैनन् । आँखाले अवलोकन,…

    Read More »
  • Features

    कहानी

    एउटा क्याफे । ठिक्कको क्याफे । सायद औसत भन्न मिल्छ । तर मलाई औसत शब्द त्यति मन पर्दैन । औसत…

    Read More »
  • Features

    कालो जादु

    [ मंसिर, मंगलबार, १२ गते ] कालो बिरालो नजिकैबाट फुत्त निस्कियो र लुत्त कतै पस्यो । केहीबेर त्यही कालो बिरालोले…

    Read More »
  • Melodies

    प्रतीक्षा

    त्यो दिन अवश्य आउँनेछ,जुन दिन सुन्दर हिमालले आफूलेलगाएको चिसो हिउँको कपडा खोलेरदेखाउनेछ नग्न नृत्य र त्यो दिनम पनि नाच्नेछु मोतिको…

    Read More »
Close