मलाई लाग्थ्यो, यहाँ म मात्रै फरक छु बरु तिमी जस्तै त समय छ तर, म गलत रहेछु आखिर समय पनि त तिमी भन्दा फरक रहेछ तिमी, जो टाढा भयौं म संग त्यस्तो केही बहुमुल्य छैन भनेर समय, जो हरेक रात मेरो निन्द्रा लुटेर निदाउछ !