TIME AND YOU

मलाई लाग्थ्यो,
यहाँ म मात्रै फरक छु
बरु तिमी जस्तै
त समय छ
तर, म गलत रहेछु
आखिर समय पनि
त तिमी भन्दा फरक रहेछ
तिमी, जो टाढा भयौं म संग त्यस्तो केही
बहुमुल्य छैन भनेर
समय, जो हरेक रात मेरो निन्द्रा लुटेर निदाउछ !

Related Articles

Leave a Reply

Check Also

Close
Close