‘HOUSE OF SECRETS’ हेरेँ दिनदेखि म शान्त रहन सकिरहेको थिइनँ । त्यसको भयानक / दर्दनाक कहानीले दिनभरी रन्थनाइरहन्थ्यो । रातभरी तर्साइरहन्थ्यो । लागिरहन्थ्यो, छालाभित्र काला कमिलाहरू हिंडिरहेका छन् । लागिरहन्थ्यो, म नाङ्गो खुट्टा मध्य-दिनमा मरुभूमिमा हिंडिरहेको छु । मैले बुबालाई दशैंमा किताब उपहार लगिदिएको थिएँ, आचार्य चतुरसेनको ‘वयं रक्षाम’ । उहाँ आरूको रुख फेदमूनि बसेर हरेक बिहान-साँझ किताब पढिरहनुहुन्थ्यो ।…
Read More »म स्वयंम आफैंमा एउटा कथा हुँ, अनि मात्रै एउटा कथाकार ! तपाईंहरू सबैलाई आज म आफूले रचेको कथा होइन, मेरो आफ्नै कथा कहन्छु ! जुन कथा मैले आजसम्म बुझ्न सकिनँ, बुझाउन सकिनँ, सम्झिन सकिनँ, सम्झाउन सकिनँ, पढ्न सकिनँ, समाधान गर्न सकिनँ ! सम्झिनुस, यो कथा एउटा रहस्य हो, पेँहेली हो ! सायद तपाईंहरूले यो रहस्यको गाँठो खोल्न सक्नुहुन्छ कि ?…
Read More »एउटा अचम्मको किस्सा ! सुरु’मै बताइदिन्छु, यो कुनै लोक अथवा परी कथा होइन । यो सत्य घटना हो । यो मेरो कथा हो । बुझ्नुस्, यो मेरो जिन्दगीको हिस्साको सानो किस्सा हो ! धेरै धेरै वर्ष पहिलेको कुरा हो । त्यति धेरै समय पछाडि पुग्नु पनि पर्दैन । यत्ति बुझ्नुस्, म त्यो बेला स्कुलमा पढ्थेँ । त्यो बेलाको कुरा हो,…
Read More »मलाई लाग्थ्यो, यहाँ म मात्रै फरक छु बरु तिमी जस्तै त समय छ तर, म गलत रहेछु आखिर समय पनि त तिमी भन्दा फरक रहेछ तिमी, जो टाढा भयौं म संग त्यस्तो केही बहुमुल्य छैन भनेर समय, जो हरेक रात मेरो निन्द्रा लुटेर निदाउछ !
Read More »