मिलन

फरक फरक भूगोलको
हत्केलामा टेकेर पनि
एउटै आकाश हरेक दिन छामिरहने हामी
साँच्चै ‘प्रेम’ जस्तै जिद्दी रहेछौं
एक अर्कोको प्रतीक्षा गरिरह्यौ
र भयौं कहिलै
एक आपसमा नभेटिने समानान्तर रेखा जस्तै

फरक फरक भूगोलको
हत्केलामा टेकेर पनि
एउटै आकाश हरेक दिन छामिरहने हामी
साँच्चै ‘प्रेम’ जस्तै जिद्दी रहेछौं
एक अर्कोको प्रतीक्षा गरिरह्यौ
र भयौं कहिलै
एक आपसमा नभेटिने समानान्तर रेखा जस्तै