एउटा अचम्मको किस्सा ! सुरु’मै बताइदिन्छु, यो कुनै लोक अथवा परी कथा होइन । यो सत्य घटना हो । यो मेरो कथा हो । बुझ्नुस्, यो मेरो जिन्दगीको हिस्साको सानो किस्सा हो ! धेरै धेरै वर्ष पहिलेको कुरा हो । त्यति धेरै समय पछाडि पुग्नु पनि पर्दैन । यत्ति बुझ्नुस्, म त्यो बेला स्कुलमा पढ्थेँ । त्यो बेलाको कुरा हो,…
Read More »
मलाई लाग्थ्यो, यहाँ म मात्रै फरक छु बरु तिमी जस्तै त समय छ तर, म गलत रहेछु आखिर समय पनि त तिमी भन्दा फरक रहेछ तिमी, जो टाढा भयौं म संग त्यस्तो केही बहुमुल्य छैन भनेर समय, जो हरेक रात मेरो निन्द्रा लुटेर निदाउछ !
Read More »